Author: समाबेसी संवाददाता
भरतपुरमा ब्राण्डेड कपडा पाईने सोरुम
माघ ३ गते । सुपथ मुल्यमा गुणस्तरीय कपडा बिक्रीवितरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । प्रालिले भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारीक सोरुमको रु...
दशौँ रत्ननगर महोत्सवः छैठौँ दिनसम्म दुई लाख पच्चीस हजारद्वारा अवलोकन
चितवन, ०१ माघ समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको रत्ननगर महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ । महोत्सवमा आज बुधबार हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागि...
बीरेन्द्र आर्दश माविलाई रनिङ शिल्डको उपाधि
माघ १ गते । राप्ती नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बीरेन्द्र आर्दश माध्यमिक विद्यालयले जितेको छ । ९ स्वर्ण ,५ रजत र ७ कास्य पदकका साथ बीरेन्द्र आर्दश माविले दोश्रो प...
इच्छाकामना १ मा सपनाको परियोजना लागू
माघ १ गते । चितवनको इच्छाकामना १ का स्थानीयवासीहरुको सामाजिक तथा आर्थिक परिवर्तनका लागि परियोजना सुरु भएको छ । सामाजिक कार्यमा क्रियाशिल सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्टले इच्छाकामना गाउँपालि...
खैरहनी माविले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी
पुष २९ गते । चितवनको खैरहनीमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी खैरहनी माध्यमिक विद्यालयले जितेको छ । खैरहनीले लगातार दोश्रो पटक रनिङ शिल्डको उपाधी जितेको हो । स्थानीय तह कार्यान्वयन भए...
वीरेन्द्रनगर खानेपानीको साधारण सभा
रत्ननगर । राप्ती ८ खुरखुरेमा रहेको वीरेन्द्रनगर तेस्रो शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो बार्षिक साधारण सभा मंगलवार गरिएको छ । साधारण सभाको उद्घाटन गर्दै बागमती प्रदेशका भूमि व्यवस्था,कृ...
देवघाट मेलाका लागि ट्राफिक व्यवस्थापन योजना र भाडादर कायम
पुष २८ गते , चितवन । पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे सक्रान्ती मेलाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक व्यवस्थापनसंगै भाडादर कायम गरेको छ । देवघाट आउने दर्शनालुरुको अत्याधिक ...
सवारी दुर्घटना न्युनिकरणमा गंभीर हुन आवश्यक
पुष २८ गते । रत्ननगर महोत्सवको अवसर पारेर सोमवार सवारी दुर्घटना न्युनिकरण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । रत्ननगर रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको दुर्घटना न्युनिकरण सम्वन्ध...
पत्रकार खनाल र समाजसेवी गजुरेललाई सम्मान
पुष २८ गते । खैरहनी नगरपालिकामा रहेको उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाले खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल र पत्रकार धु्रवराज खनाललाई सम्मान गरेको छ । संस्थाले आफ्नो सातौ वार्षिक साधारण सभाको अ...
चिकेन एण्ड एग फुड फेष्टिवलको तयारी पुरा,कृषिमन्त्रीले उद्घाटन गर्ने
२८ पुस । रत्ननगर महोत्सव अन्तर्गत टाँडी बजारमा हुने चिकेन एण्ड एग फुडफेष्टिवलको तयारी पुरा भएको छ । फेष्टिवल पुस २९ गते मंगलवारबाट सुरु हुदैछ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो फुड ...









