समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

भोजपुरमा निर्वाचनमा खटिएको नेपाली सेना सवार बस दुर्घटना

भोजपुरमा निर्वाचनमा खटिएको नेपाली सेना सवार बस दुर्घटना


चितवन, ०६ फाल्गुण। भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सवार बस दुर्घटना भएको छ। ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै दुर्घटना भएको हो। दुर्घटनामा नेपाली सेनाक...

नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक

नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक


चितवन, ०६ फाल्गुण। नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। पार्टीले यस प्रतिज्ञापत्र...

बुर्तिबाङमा १३२ केभी सवस्टेसन सञ्चालनमा

बुर्तिबाङमा १३२ केभी सवस्टेसन सञ्चालनमा


चितवन, ०६ फाल्गुण। कपिलवस्तुको मोतिपुरदेखि अर्घाखाँचीको सन्धिखर्क हुँदै बुर्तिबाङसम्म जोड्ने १३२ केभी सवस्टेसन आयोजना अन्ततः सञ्चालनमा आएको छ। विसं २०७८ चैत १२ गतेदेखि लाइन निर्माण सुरु भएको यो आयोजन...

आज सुन तोलामा रु १,५०० र चाँदी रु ५ ले सस्तो

आज सुन तोलामा रु १,५०० र चाँदी रु ५ ले सस्तो


चितवन, ०६ फाल्गुण। अन्तरराष्ट्रिय बजारको प्रभावसँगै आज नेपाली बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ। मङ्गबारको तुलनामा आज सुन प्रतितोला रु एक हजार ५०० ले घटेको छ भने चाँदी रु पाँचले ओरालो लागेको छ। अन्...

म्याग्दीमा हिमाली जिल्लाको मान्यता कार्यान्वयन प्रमुख चुनावी मुद्दा

म्याग्दीमा हिमाली जिल्लाको मान्यता कार्यान्वयन प्रमुख चुनावी मुद्दा


चितवन, ०६ फाल्गुण। सरकारले विसं २०७५ मा म्याग्दीलाई हिमाली जिल्लाको रूपमा सूचीकृत गरे पनि कानुनी र प्रशासनिक कमजोरीका कारण यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। यही कारण म्याग्दीका उम्मेदवारहर...

सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ३६ करोड नाघ्यो

सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ३६ करोड नाघ्यो


चितवन, ०५ फाल्गुण। आज सेयर बजारमा गिरावट देखिएको छ। म्युचुअल फन्ड उपसमूह ०.५६ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले बढे पनि बाँकी सबै उपसमूहका सूचक घटेका छन्। बैंकिङ ०.४५, विकास बैंक १.१८, वित्त २.११...

शेर्पा समुदायले नेपाल र नेपालीको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ : राष्ट्रपति पौडेल

शेर्पा समुदायले नेपाल र नेपालीको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ : राष्ट्रपति पौडेल


चितवन, ०५ फाल्गुण। नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति र पहिचान बोकेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ। उहाँका अनुसार शत...

फागुन २१ को निर्वाचनका लागि सम्पूर्ण मतपत्र छपाइ सम्पन्न

फागुन २१ को निर्वाचनका लागि सम्पूर्ण मतपत्र छपाइ सम्पन्न


चितवन, ०५ फाल्गुण। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य समयअगावै सम्पन्न गरेको छ। प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार ४२ दिनको कार्यता...

धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजासहित दुई जना पक्राउ

धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजासहित दुई जना पक्राउ


चितवन, ०५ फाल्गुण। धरान–२० बरडाँडामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेका दुई पिकअप गाडीलाई शंकाको आधारमा रोकी जाँच गर्दा जम्मा ...

गण्डकी प्रदेशमा फागुन २१ को निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी खटाइने

गण्डकी प्रदेशमा फागुन २१ को निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी खटाइने


चितवन, ०५ फाल्गुण। गण्डकी प्रदेशमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न १४ हजार ३७६ कर्मचारी परिचालन गरिने भएको छ। प्रदेशका ११ जिल्लामा रहेका एक हजार २९७ मतदान...