Author: समाबेसी संवाददाता
नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदी महँगियो
चितवन, ०५ फाल्गुण। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुन तोलामा ९ सय रुपैयाँले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर चार हजार आठ ...
कास्कीका १५३ मतदानस्थलमध्ये छुमरुङको एक मतदानस्थल अझै सडक पहुँचविहीन
चितवन, ०५ फाल्गुण। कास्की जिल्लामा आगामी निर्वाचनका लागि तोकिएका १५३ मतदानस्थलमध्ये छुमरुङको एउटा मतदानस्थल अझै सडक पहुँचबाट टाढा रहेको छ। क्षेत्र नं ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–११ छुमरुङस...
१० दिनपछि तुम्लिङटार विमानस्थल खुल्यो, काठमाडौँ उडान पुनः सुरु
चितवन, ०४ फाल्गुण। काठमाडौँ–तुम्लिङटार हवाई उडान आजदेखि पुनः सुरु भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार तुवाँलोका कारण आवश्यक ‘भिजिबिलिटी’ नहुँदा हवाई सेव...
सिनेमा हलमा नेपाली फिल्मको कारोबार सार्वजनिक गर्दै चलचित्र विकास बोर्ड
चितवन, ०४ फाल्गुण। चलचित्र विकास बोर्डले पछिल्ला केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको जनाएको छ । यसले चलचित्रको व्यापा...
मसानटार बस दुर्घटना: बेपत्ता ९ वर्षीय बालकको शव सुनकोसीमा फेला
चितवन, ०४ फाल्गुण। गत मंगलबार मसानटार क्षेत्रमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने तीन जना सुनकोसी नदीमा बेपत्ता भएका थिए । बेपत्ता मध्ये एक जनाको शव फेला परेपछि उक्त दुर्घटनामा मृत्यु...
नेप्से परिसूचक ओरालो, कारोबार रकम पनि घट्यो
चितवन, ०४ फाल्गुण। आजको कारोबारमा ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबार हुँदा कुल ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । गत बिहीबार भने बजारमा ११...
निर्वाचन आचारसंहिता उल्लङ्घनबारे ६६ उजुरी, ३२ को जवाफ प्राप्त
चितवन, ०४ फाल्गुण। आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लास्तरमा समेत उजुरी प्राप्त भई आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । निर्वाचन आचारसंहिता, २०८२ अनुसार ७७ वटै जिल्...
सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा तीन हजार सस्तो
चितवन, ०४ फाल्गुण। अन्तर्राष्ट्रिय बजारको प्रभावस्वरूप आज नेपाली बजारमा पनि सुनचाँदीको मूल्य घटेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन पाँच हजार २५ अमेरि...
भक्तपुरमा चुनावी सरगर्मी तीव्र, प्रमुख दलद्वारा घरदैलो अभियान सुरु
चितवन, ०४ फाल्गुण। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भक्तपुरका राजनीतिक दलहरूले घरदैलो अभियान औपचारिक रूपमा सुरु गरेका छन् । भक्तपुर क्षेत्र नं. १ र २ मा उम्मेदवारी ...
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
चितवन, ०४ फाल्गुण । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। अब उम्मेदवार तथा राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा आयोजना गर्न सक्नेछन् भने सञ्चारमाध्यममा...








