समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

नेप्से ९.६१ अंकले बढ्यो

नेप्से ९.६१ अंकले बढ्यो


चितवन, १० मंसिर । सेयर बजार परिसूचक नेप्से नेप्से ९.६१ अंकले बढेको छ । चार दिनयता बजार वृद्धि हुँदै आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको ह...

रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य

रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य


चितवन, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले पाँच विकेटको...

पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा

पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा


चितवन, १० मंसिर । केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधन (इभी)को अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम सोमबारदेखि पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।...

म्याग्दीमा धान उत्पादन बढ्यो

म्याग्दीमा धान उत्पादन बढ्यो


चितवन, १० मंसिर । म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुक...

संकटका बेला मन्त्री बनें, चुनौतीलाई अवसरमा बदल्ने गरी काम गर्छु : मन्त्री घिसिङ

संकटका बेला मन्त्री बनें, चुनौतीलाई अवसरमा बदल्ने गरी काम गर्छु : मन्त्री घिसिङ


चितवन, १० मंसिर । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले संकटका बेला आफू मन्त्री बनेको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले आयोजना गरेको ...

वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा ३ जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा ३ जना पक्राउ


चितवन, १० मंसिर । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३ बस्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ घ...

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता आज सकिँदै, ८० दलले दर्ता गरे

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता आज सकिँदै, ८० दलले दर्ता गरे


चितवन, १० मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज (मंसिर १०) सकिँदै छ । निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समयावधि...

इथियोपियामा ज्वालामुखी विस्फोट

इथियोपियामा ज्वालामुखी विस्फोट


चितवन, ०९ मंसिर । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् । पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार ...

हजारौँ युवा नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन् : प्रचण्ड

हजारौँ युवा नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन् : प्रचण्ड


चितवन, ०९ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका हजारौँ युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका बताएका छन् । आज काठमाडौँको पेरिसडाँडामा आयोजित एक कार्यक्रम...

प्लास्टिक उद्योगमा आगलागी

प्लास्टिक उद्योगमा आगलागी


चितवन, ०९ मंसिर । विराटनगर महानगरपालिका– ७ मा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । प्रहरीका अनुसार आज बिहान सरस्वती प्लास्टिक उद्योगमा आगलागी भएको हो । प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण...