Author: समाबेसी संवाददाता
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
चितवन, ०९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपति भवनमा आज बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आ...
जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक
चितवन, ०९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ । गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगा...
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
चितवन, ०९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर...
एमालेले महाधिवेशन प्रतिनिधि उम्मेदवारी शुल्क एक हजारमा सीमित गर्दै १३ मंसिरभित्र चयन प्रक्रिया सक्न निर्देशन
चितवन, ०९ मंसिर । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनका लागि लाग्ने उम्मेदवारी शुल्कमा सीमा तोकेको छ। संगठन विभागले कुनै पनि उम्मेदवारबाट एक हजार रूपैयाँभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ। के...
सुमनराज अर्याल मुख्यसचिव नियुक्त
चितवन , ०८ मंसिर । सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो।
चितवनमा प्रतिनिधिसभा निर्वाचनका लागि २२ हजार बढी मतदाता थप
चितवन , ०८ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ नयाँ मतदाता समावेश भएका छन्। तीमध्ये ११ हजार ९० जना बायोमेट्रिक विधिबाट र ११ हजार २४८ जना राष्ट्रिय पर...
बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन
चितवन , ०८ मंसिर । बलिउडका दिग्गज कलाकार धर्मेन्द्रको ८९ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनी आज घरमै निधन भएको पुष्टि भएको हो। सन् १९६० मा अभिनय यात्...
४७ अङ्कले बढ्यो नेप्से
चितवन , ०८ मंसिर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ...
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
चितवन , ०८ मंसिर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड ...
खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल आयोगमा दर्ता
चितवन , ०८ मंसिर । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । सोमबार आयोगले हाम्रो पार्टीको नेतृत्वलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । हाम्रो प...









