समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा


चितवन , ०८ मंसिर ।  फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लाग...

चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ

चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ


चितवन , ०८ मंसिर ।  जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्र...

पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत अवस्थामा फेला

पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत अवस्थामा फेला


चितवन , ०७ मंसिर ।  पत्रकार तथा रेडियो–अडियोका सञ्चालक दीपेन्द्र खनियाँ आइतबार काठमाडौँ बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान सु...

एनपिएलः कर्णालीलाई १५७ रनको चुनौती

एनपिएलः कर्णालीलाई १५७ रनको चुनौती


चितवन, ०६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ब्याटिङ उकास्दा कर्णाली याक्सले १५७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिव...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


चितवन, ०५ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसेको छ। बैठक जारी रहेको र सरकारका चालु विषय तथा निर्णयहरूमाथि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ...

बन्चरेडाँडामा फोहोर अवरोध अन्त्य : सरकार, स्थानीयवासी र जनप्रतिनिधिबीच ११ बुँदे सहमति

बन्चरेडाँडामा फोहोर अवरोध अन्त्य : सरकार, स्थानीयवासी र जनप्रतिनिधिबीच ११ बुँदे सहमति


चितवन, ०५ मंसिर । सरकारले माग पूरा नगरेको भन्दै नुवाकोटको बन्चरेडाँडामा फोहोर विसर्जन रोकिएको दुई दिनपछि समस्या समाधान भएको छ। सरकार, स्थानीयवासी र जनप्रतिनिधिबीच बिहीबार सहमति पत्रमा हस्ताक्षरसँगै अव...

मतदाता नामावली संकलन आज सकियो, ७ लाखभन्दा बढी नयाँ मतदाता थपिए

मतदाता नामावली संकलन आज सकियो, ७ लाखभन्दा बढी नयाँ मतदाता थपिए


चितवन, ०५ मंसिर । मतदाता नामावली संकलनको म्याद आज सकिँदै छ। निर्वाचन आयोगले अनलाइनमार्फत पनि फारम भर्न सकिने व्यवस्था गरेको र हालसम्म सात लाखभन्दा बढी नयाँ मतदाता थपिएको जनाएको छ। यसैगरी, आयोगमा हिजो...

झापा कारागारका कैदी कर्णबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु

झापा कारागारका कैदी कर्णबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु


चितवन, ०५ मंसिर । झापा जिल्लाको कारागारमा सजाय भोगिरहेका भारतको पश्चिम बंगाल, दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ। उच्च रक्तचापका समस्याका कारण अस्वस्थ भएपछि उपचारका लागि भद्रपुरस्थित प्र...

खजुरी खोलामा दुर्घटना हुँदा २० जना घाइते र उपचार जारी

खजुरी खोलामा दुर्घटना हुँदा २० जना घाइते र उपचार जारी


चितवन, ०५ मंसिर ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा आज एक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। नारायणघाटबाट बुटवलतर्फ गइरहेको लु २ ख २८४५ नम्बरको बस ...

कमला पुलको १४ वर्षदेखि लम्बिएको निर्माण, मन्त्री घिसिङद्वारा स्थलगत अनुगमन

कमला पुलको १४ वर्षदेखि लम्बिएको निर्माण, मन्त्री घिसिङद्वारा स्थलगत अनुगमन


चितवन, ०५ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले हुलाकी राजमार्ग अन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा निर्माण भइरहेको पुलको स्थलगत अनुग...