समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


चितवन, ०५ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य घटबढको प्रभाव नेपालको स्थानीय बजारमा पनि परिरहेको छ। बिहीबारको तुलनामा आज देशभर सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...

पशुपतिमा नागमणि, मुकुट, कवज र एकमुखे रुद्राक्षको दर्शन सार्वजनिक

पशुपतिमा नागमणि, मुकुट, कवज र एकमुखे रुद्राक्षको दर्शन सार्वजनिक


चितवन, ०४ मंसिर । पशुपति क्षेत्र विकास कोषले आज सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको छ। कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयो...

गृहमन्त्री अर्याल: निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण सम्पन्न गराउने मुख्य प्राथमिकता

गृहमन्त्री अर्याल: निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण सम्पन्न गराउने मुख्य प्राथमिकता


चितवन, ०४ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य प्राथमिकता आगामी निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण सम्पन्न गराउने रहेको बताउनुभएको छ। बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ क...

एनपीएल: चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ

एनपीएल: चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ


चितवन, ०४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेलमा चितवनले लुम्बिनीलाई १४३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ट...

बारामा झडपपछि सुरक्षा परिषद्को बैठक, प्रशासनद्वारा कर्फ्यू जारी

बारामा झडपपछि सुरक्षा परिषद्को बैठक, प्रशासनद्वारा कर्फ्यू जारी


चितवन, ०४ मंसिर । बारामा हिजोदेखि सुरु भएको झडप र प्रदर्शनबारे सुरक्षा परिषद्को आज विशेष बैठक बसेको छ। बैठकमा सुरक्षा चुनौती, आगामी रणनीति, र सुरक्षा अवस्था समिक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले ज...

एमाले सचिवालयको बैठक प्रारम्भ

एमाले सचिवालयको बैठक प्रारम्भ


चितवन, ०४ मंसिर ।  नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा सरकारका हालका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी तथा समसामयिक राजनीतिक विषयहरूब...

अनलाइन ठगी बढ्दै, काठमाडौँ प्रहरीले सात बुँदे चेतना सार्वजनिक गर्‍यो

अनलाइन ठगी बढ्दै, काठमाडौँ प्रहरीले सात बुँदे चेतना सार्वजनिक गर्‍यो


चितवन, ०४ मंसिर ।  अन्तिम समयअनुसार अनलाइनमार्फत हुने ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले नागरिकलाई सचेत रहन सात बुँदे अनुरोध सार्वजनिक गरेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले जारी गरेको सार्वजनिक ...

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ७०० रुपैयाँले महँगियो

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ७०० रुपैयाँले महँगियो


चितवन, ०४ मंसिर ।   अन्तरराष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज सुन–चाँदी दुबैको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। उनका ...

सिमरामा जेन्जी युवाहरूको चक्काजाम, UML कार्यकर्तासँगको झडपपछि तनाव

सिमरामा जेन्जी युवाहरूको चक्काजाम, UML कार्यकर्तासँगको झडपपछि तनाव


चितवन, ०४ मंसिर ।  बाराको सिमरामा हिजो जेन्जी युवा समूह र एमाले कार्यकर्ताहरूबीच भएको झडपको घटनापछि आज जेन्जी युवाहरूले दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै चक्काजाम सुरू गरेका छन्। मुख्य चोक...

नेप्सेमा सामान्य गिरावट: परिसूचक ४.९८ अंकले झर्यो

नेप्सेमा सामान्य गिरावट: परिसूचक ४.९८ अंकले झर्यो


चितवन, ०३ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४.९८ अंकले घटेर २,५६१.०८ बिन्दुमा झरेको छ। नेप्सेमा सामान्य गिरावट देखिए पनि कारोबारको मात्रा उल्लेख्य रह्यो। आज ३३८ कम्पनीका ८३ लाख ८८ हजार...