Author: समाबेसी संवाददाता
शीतलहर–हिमपात जोखिम न्यूनीकरणमा पूर्वतयारी बढाउन गृहमन्त्रीको निर्देशन
चितवन, ०३ मंसिर । गृहमन्त्री अर्यालको निर्देशः शीतलहर–हिमपात जोखिम न्यूनिकरणका लागि लक्षित वर्गमा केन्द्रित तयारी गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका जोखिमबाट संरक्षण गर्न सङ्कटासन्न वर्ग,...
स्थानीय बजारमा सुनचाँदी दुवै महँगियो
चितवन, ०३ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपालमा समेत परेको छ। मङ्गलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। म...
एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने
चितवन, ०३ मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ दोस्रो जि...
साओमीको एआई–ईभी व्यवसाय पहिलोपटक नाफामा, तर चिप मूल्य वृद्धि आगामी चुनौती
चितवन, ०३ मंसिर । चिनियाँ प्रविधि कम्पनी साओमीले विद्युतीय गाडी (ईभी), कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य नयाँ प्रविधि समेटिएको आफ्नो व्यवसायिक शाखाले पहिलोपटक त्रैमासिक नाफा कमाएको घोषणा गरेको छ। अध...
बञ्चरेडाँडामा पुनः फोहर अवरोध, स्थानीयवासीले सहमति कार्यान्वयनको माग कडा बनाए
चितवन, ०३ मंसिर । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि फेरि प्रभावित भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेँसीस्थित ल्याण्डफिल साइटका बासिन्दाले विगतका सहमति कार्यान्वयन गर्...
सिमरा विमानस्थल आसपास आज दिउँसोदेखि कर्फ्यू, जेनजी विरोधको आशंकाबीच कडाइ
चितवन, ०३ मंसिर । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्र आज दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यू आदेश अन्तर्गत बन्द गरिएको छ। एमाले नेता महेश बस्नेत सिमरा आउने जानकारी सार्वजनि...
बाराको सिमरामा झडपपछि प्रशासनको कर्फ्यू, एमाले नेता बस्नेत र पोखरेलको आगमनसँगै तनाव
चितवन, ०३ मंसिर । बाराको सिमरामा झडपपछि जिल्ला प्रशासनले कर्फ्यू जारी गरेको छ। स्थानीय प्रशासनले स्थिति भड्किन नदिने उद्देश्यका साथ यो कदम चालिएको हो। गण्डक नहरदेखि पथलैया सडकखण्डसम्मको दायाँ-बायाँ...
बेलायत पठाउने भिषा प्रलोभनमा रु ४२ लाख ठगी, दुईजनासहित पक्राउ
चितवन, ०२ मंसिर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कामदार भिषा उपलब्ध गराउने प्रलोभनमा रु ४२ लाख ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–...
नेप्से परिसूचक १५.७० अंकले बढ्यो, बजारमा दोहोरो अंकको सुधार
चितवन, ०२ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको सुधार देखिएको छ। नेप्से १५.७० अंकले बढेर २,५६६.०७ बिन्दुमा कायम भएको छ। आज ३४५ कम्पनीका ९२,५५,४५७ कित्ता शेयर ५५,२७७ पटक खरिद...
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
चितवन, ०२ मंसिर । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ। सरकारका विभिन्न नीति–निर्णय र समसामयिक मुद्दाहरूमा छलफल गर्न बैठक बसेको जनाइएको छ।









