Author: समाबेसी संवाददाता
चितवन राइनोजको विजयी सुरुवात, कर्णाली याक्स ४ विकेटले पराजित
चितवन, ०२ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्...
दिवंगत पत्रकार सुरेश रजककी पत्नीलाई सरकारले रोजगारी दियो
चितवन, ०२ मंसिर । सरकारले दिवंगत पत्रकार सुरेश रजकको परिवारलाई सहयोगस्वरूप रोजगारीको व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा पत्रकार रजककी पत्नी सुजन मगियालाई सुरक्षण मुद...
निर्वाचन आयोगद्वारा ६ लाख २० हजार नयाँ मतदाता थप
चितवन, ०२ मंसिर । निर्वाचन आयोगले हालसम्म ६ लाख २० हजार नयाँ मतदाता दर्ता भएका छन्। आयोगका अनुसार यो तथ्यांक सोमबार राति ९ बजे सम्मको हो। यीमध्ये ३ लाख ११ हजार ४१४ जना नियमित सर्भरमार्फत दर्ता भएका छ...
एनपीएल सिजन–२: चितवनविरुद्ध कर्णाली याक्स पहिले ब्याटिङ
चितवन, ०२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका ...
नेपाली बजारमा एकैदिन ३,८०० रुपैयाँले सुनको भाउ घट्यो
चितवन, ०२ मंसिर । आज नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। हिजो (सोमबार) ५०० रुपैयाँले सस्तो भएको सुन आज फेरि ३ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...
दुर्गा प्रसाईँ पक्राउ
चितवन, ०२ मंसिर । दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ। हिंसा भड्काउने प्रकारका अराजक अ...
धेरै कर तिर्ने खैरहनीको नव पुष्पान्जली कापी उद्योग सम्मानित
चितवन, ०१ मंसिर । आन्तरिक राजस्व कार्यालय खैरहनीले खैरहनी नगरपालिका वडा नम्बर १ मा रहेको नव पुष्पान्जली कापी तथा स्टेशनरी उद्योग प्रा.लिलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सबैभन्दा ध...
एसएसपी विश्व अधिकारी डीआईजी पदका लागि सिफारिस
चितवन, ०१ मंसिर । नेपाल प्रहरीको रिक्त डीआईजी पद बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुस...
दूधकोशी जलविद्युतको वित्तीय व्यवस्थापन छिटो टुंग्याउन मन्त्री घिसिङको निर्देशन
चितवन, ०१ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैङ्क (एडिबी)लाई आग्रह गर्नुभ...
लुम्बिनीमा थपिए ४५ हजार नयाँ मतदाता
चितवन, ०१ मंसिर । लुम्बिनी प्रदेशमा ४५ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोज १२ गतेदेखि हालसम्म ४५ हजार ४८८ जना नयाँ मतदाता ...









