Author: समाबेसी संवाददाता
धनगढी उपमहानगरद्वारा ३ हजार १०० भन्दा बढी सर्प उद्धार
चितवन, ०१ मंसिर । कैलालीको धनगढी उपमहानगरपालिकाले दुई वर्ष ३ महिनाको अवधिमा तीन हजार एक सय बढी सर्पको उद्धार गरेको छ । उपमहानगरले सुरु गरेको सर्प उद्धार कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न प्रजातिका...
गढवा गाउँपालिकाबाट मात्रै ६९ लाख रुपैयाँको धान खरिद
चितवन, ०१ मंसिर । दाङको गढवा गाउँपालिकाका किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ६९ लाखभन्दा बढि मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही कात्तिक २४...
लमजुङमा दशैयाँभीडपछि राहदानी सेवा प्रभावित
चितवन, ०१ मंसिर । जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी सेवा प्रभावित भएसँगै सेवाग्राहि आउन छाडेका छन् । समयमै राहदानी छपाई नहुने भएपछि उक्त सेवा लिनका लागि सेवाग्राहिनै आउन छोडेका हुन् । राहदानी...
निजी क्षेत्रलाई पूर्ण सुरक्षा दिन सरकार प्रतिबद्ध: अर्थमन्त्री खनाल
चितवन, ०१ मंसिर । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षाबारे सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ। आन्तरिक राजस्व विभाग...
सुनको मूल्य घट्यो, चाँदीमा वृद्धि
चितवन, ०१ मंसिर । सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबा...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित, अब मंसिर ४ गते बस्ने
चितवन, ०१ मंसिर । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब आउँदो मंसिर ४ गते बिहीबारका लागि सारिएको हो। महा...
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
चितवन, ०१ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले दिउँसो ४ बज...
आज दल दर्ता प्रमाणपत्र बुझ्ने अन्तिम दिन, आधिकारिक दलको संख्या १२६ पुगेको आयोगको जानकारी
चितवन, ३० कार्तिक । दल दर्ताको प्रमाणपत्र लिनुपर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले तय गरेको समयसीमा आज साँझ कार्यालय समयपछि समाप्त हुँदैछ। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन...
कांग्रेस गण्डकी प्रदेशको सिफारिस– मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने माग
चितवन, ३० कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन मंसिर महिनाभित्रै नियमित रूपमा सम्पन्न गर्न केन्द्र नेतृत्वलाई सिफारिस गरेको छ। पोखरामा आज बसेको प्रदेशस्तरीय भेलाले स...
ताप्लेजुङमा लडेर सात वर्षीय बालिका अर्पणा नुगो लिम्बूको निधन
चितवन, २९ कार्तिक । जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ । फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो । फुङलिङ-९ हा...









