Author: समाबेसी संवाददाता
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लातिर जुट्दै
चितवन, २९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा ¥यालीसहित जनसभा आयोजना गरेको छ । सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्ला...
निर्वाचनको वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
चितवन, २९ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका मन्त्री खरेलसँग नेपाल पत्रकार म...
दुवाकोट मूलसडक पेटीमा वृक्षारोपण तथा सरसफाइ अभियानको १३३ औं हप्ता सम्पन्न
चितवन, २९ कार्तिक । चाँगुनारायण नगरपालिका–२ दुवाकोट मूलसडक पेटीमा विभिन्न जातका विरुवाहरू रोपेर तिनलाई ट्रिगार्डमार्फत संरक्षण गरिएको छ। नेपाल प्रहरीले आयोजना गरेको १३३ औँ हप्ताको कार्यक्रममा प्रहरी न...
७७ जिल्लामा एमालेको आज जनप्रदर्शन, मंसिर ६ मा काठमाडौंमा वृहत सभा
चितवन, २९ कार्तिक । नेकपा एमालेले आज (शनिबार) देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा आयोजना गर्दैछ। पार्टीले प्रतिगामी षड्यन्त्रका विरुद्ध र प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित प्रदर्शन गर्न लागेको ...
चितवन मेडिकल कलेजमा पहिलोपटक ‘रोबोटिक सर्जरी’ सेवा सुरू
चितवन, २८ कार्तिक । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ। रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरू डा. विशाल आचार्य र डा. रोहितकुमार मि...
मादी पुल निर्माण तीव्र : हालसम्म ७२ प्रतिशत भौतिक प्रगति
चितवन, २८ कार्तिक । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माण तीव्र गतिमा भइरहेको छ। पर्यटकलाई आकर्षित गर्न सक्ने कलात्मक आर्क संरचना बनाउनुपर्ने भ...
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामी यातायातमा सहजता
चितवन, २८ कार्तिक । नेपाल वायुसेवा निगमले भोजपुर-काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ। सातामा दुईवटा उडान भर्दै आएको निगमले सात...
रास्वपा सचिवालय सदस्य सन्तोष परियारले पार्टी त्यागे
चितवन, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी त्यागेको बताएका छन्। निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिक तर्फका पूर्व सांसद परियारले...
सुनचाँदीको मूल्यमा गिरावट: सुन ५०० र चाँदी ६० ले सस्तो
चितवन, २८ कार्तिक । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा हल्का कमी आएको छ। एक तोला सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीमा रु ६० ले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज एक ...
सर्भर नचलेपछि पाल्पामा मतदाता दर्ता ठप्प, सेवाग्राही दिनभर लाइनमै
चितवन, २८ कार्तिक । सर्भर नचलेपछि जिल्ला निर्वाचन कार्यालय पाल्पामा नयाँ मतदाता नामावली दर्ता गर्ने कार्य ठप्पजस्तै बनेको छ। बिहीबार अघिसम्म सामान्य रूपमा चलिरहेको सर्भर हिजो र आज अचानक काम नलागेपछि ...









