पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत अवस्थामा फेला
प्रकाशित मिति: आइतबार, मंसिर ०७, २०८२ | १७:४५:०७
चितवन , ०७ मंसिर । पत्रकार तथा रेडियो–अडियोका सञ्चालक दीपेन्द्र खनियाँ आइतबार काठमाडौँ बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ। खनियाँलाई एक श्रीमती र एक छोरी छन्।
प्रकाशित मिति : आइतबार, मंसिर ०७, २०८२ |
१७:४५:०७
3081



















