Author: समाबेसी संवाददाता
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
चितवन, २० कार्तिक । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाण...
काभ्रेमा टिपर दुर्घटना पश्चात् आगलागी, चालकको मृत्यु
चितवन, १९ कार्तिक । मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दु...
नेप्सेमा दोहोरो अङ्कको सुधार
चितवन, १९ कार्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक १२.१७ अङ्कले बढेर २,६०७.४२ बिन्दुमा पुगेको हो। आज ३१२ कम्पनीका ९२ लाख १८ हजार ८१० कित्ता...
युएईसामु नेपालद्वारा २४० रनको लक्ष्य प्रस्तुत
चितवन, १९ कार्तिक । आईसिसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९...
सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा सुरु
चितवन, १९ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको छ । काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्...
राजदूत फिर्ता बोलाउने निर्णयप्रति बारको गम्भीर ध्यानाकर्षण
चितवन, १९ कार्तिक । नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका महासचि...
दाङमा १३ सय बढी नयाँ मतदाता थपिए
चितवन, १९ कार्तिक । दाङमा करिब एक महिनाको अवधिमा १३ सय बढी मतदाता थपिएका छन् । गत असोज १२ गतेदेखि दर्ता तथा अद्यावधिक सुरु भएको दाङमा कात्तिकको १७ गते सोमवारसम्म एक हजार तीन सय चार जना नागरिकले मतदाता...
धार्मिक तथा ऐतिहासिक नमोबुद्ध मेला धुमधामसहित सुरु
चितवन, १९ कार्तिक । कार्तिक पूर्णिमाका दिन काभ्रे जिल्लाको नमोबद्ध नगरपालिका ११ स्थित नमो बुद्धमा ऐतिहासिक एवं धार्मिक स्थल समेत रहेको नमो बुद्धमा कार्त्तिक पूर्णिमा लागेको छ । आफ्ना पुर्खाहरूको स्...
विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालको पहिले ब्याटिङ सुरु
चितवन, १९ कार्तिक । आइसीसी विश्वकप लिग २ अन्तरगत जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेर यूएईले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले...
सुनचाँदीको मूल्य घट्यो
चितवन, १९ कार्तिक । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई ...







