Author: समाबेसी संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक पुनः स्थगित
चितवन, १६ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ। आइबतार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो। बैठक अब कात्तिक १८ गते मंगलब...
१५ दिनभित्र माग पूरा गर्ने प्रतिवद्धतासँगै बञ्चरेडाँडामा सहमति
चितवन, १६ कार्तिक । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आज बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेड...
पहिरो हट्दै हेटौँडा–काठमाडौँ कान्तिलोकपथ सञ्चालनमा
चितवन, १६ कार्तिक । सडकमा माथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा यातायात सञ्चालन भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ...
पहिरोका कारण मुस्ताङको कागबेनी–कोरला सडक अवरुद्ध
चितवन, १६ कार्तिक । निरन्तर वर्षापछि मुस्ताङको कागबेनी–कोरला सडकखण्डका विभिन्न १० स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको लगातार वर्षाले लेदोसहितको बाढीले सडकका संर...
सुनको मूल्यमा सामान्य वृद्धि
चितवन, १५ कार्तिक । गत शुक्रबारको तुलनामा आज स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी रु ५ ले घटेको छ।...
मधेशका निजी अस्पतालमा स्वास्थ्यकर्मीको आन्दोलन, सेवाग्राही समस्यामा
चितवन, १६ कार्तिक । मधेश प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा श्रमशोषण भइरहेको भन्दै ८ बुँदे माग अघि सारे...
सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला–नाम्चेका होटलमा पर्यटक खचाखच
चितवन, १५ कार्तिक । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई सेवा ठप्प छ। लगातार सिमसिमे वर्षा र घना कुहिरोका कारण विमान मात्रै होइन, ह...
आज कांग्रेस पदाधिकारी बैठक बस्दै
चितवन, १५ कार्तिक । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। महाधिवेशनको तिथि-मितिबारे जारी अन्यौलताका बीच कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदा...
आईसीसी विश्वकप लिग–२ : आजको खेलमा नेपालको ब्याटिङ पहिले
चितवन, १५ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछ...
गङ्गा जमुना मेला हिजोदेखि धादिङमा सुरु
चितवन, १५ कार्तिक । तेह्र सय वर्षअघिदेखि चलिआएको उत्तरी धादिङको प्रसिद्ध गङ्गा जमुना मेला हिजोदेखि सुरु भएको छ। हरेक वर्ष हरिबोधिनी एकादशीको अघिल्लो दिनदेखि सुरु हुने यो मेला दुई दिनसम्म सञ्चालन हुने ...








