Author: समाबेसी संवाददाता
घर–घरमा तुलसी विवाहको उल्लास : दामोदरसँग तुलसीको दिव्य मिलन
चितवन, १५ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा आराधना गर्दैछन्। हरेक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी...
निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ : प्रधानमन्त्री कार्की
चितवन, १५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य भएको बताउनुभएको छ। शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा...
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चितवन, १५ कार्तिक । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साम...
कपिलवस्तुमा विलबिजक नभएको २२६ बोरा डिएपी बरामद
कपिलवस्तु , १४ कार्तिक । कपिलवस्तुको वाणगंगाबाट प्रहरीले २ सय २६ बोरा डिएपी मल बरामद गरेको छ । वाणगंगा नगरपालिका वडा नम्बर १० मेचखुरी बाट प्रहरीले आज बिलविजक नभएको करिव ४ लाख ४२ हजार ४ सय रुपैयाँ बरा...
भिजिट भिसामा ६ बुँदे मापदण्ड खारेज, विदेश यात्रा अझ सहज
चितवन, १४ कार्तिक । अध्यागमन विभागले भिजिट भिसासँग सम्बन्धित ६ बुँदे मापदण्ड र विभिन्न समयमा जारी प्रावधान खारेज गरेको छ। आज विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो कि अब राहदानी, प्रवेश...
साँगा सडकको अवस्था
चितवन, १४ कार्तिक । अविरल वर्षाका कारण अरनिको राजमार्गको भक्तपुर–काभ्रे सिमानामा पर्ने साँगा सडक खण्डमा लेदो र हिलो जम्दा सवारीसाधनको आवागमन प्रभावित भएको छ। ठूला सवारीसाधन हिलोमा फस्दा साना सवारीस...
सिरहामा बेमौसमी वर्षाले धान, तरकारी र दलहन बालीमा ठूलो नोक्सानी
चितवन, १४ कार्तिक । सिरहामा लगातार परेको बेमौसमी वर्षाले धान, तरकारी र दलहन बालीमा ठूलो नोक्सानी पुर्याएको छ। खेतमा पानी जम्मा भएपछि बाली कुहिने र रोग लाग्ने जोखिम बढेको छ। समयमै कटानी गर्न नसक्दा...
हिँमपातले याकचौँरी पालन प्रभावित, किसानको रोजगारी र आम्दानीमा संकट
चितवन, १४ कार्तिक । मनाङ, मुस्ताङ, डोल्पा र मुगुका खर्कहरू सेतो हिउँले ढाकिँदा चौँरीहरूले घाँस र दाना पाउन सकेका छैनन्। स्थानीय किसानका अनुसार असामयिक हिउँले चौँरी चराउने ठाउँ बन्द भएको छ र घाँस तथा ...
आजदेखि चलचित्र ‘परान’ प्रदर्शनमा
चितवन, १४ कार्तिक । नेपाली चलचित्र ‘परान’ आजदेखि प्रदर्शन हुने भएको छ । अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेको उक्त चलचित्रमा परिवारको कथा देखाइएको छ । सुख खोज्ने बहानामा ख...
‘जेनजी’ प्रदर्शन क्षेत्रको स्थलगत मूल्यांकनका लागि ४४ जिल्लामा ३८ टोली पठाइयो पारिचालन
चितवन, १४ कार्तिक । गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माण योजना तयारीका लागि राष्ट्रिय योजना आयोगले ...









