Author: समाबेसी संवाददाता
‘मोन्था’को प्रभाव: मधेश र कोशीमा भारी वर्षा, सुन्दर हरैंचामा २१० मिलिमिटर वर्षा
चितवन, १४ कार्तिक । ‘मोन्था’ चक्रवातको प्रभावले देशभर मौसम बदली भएको छ । पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । अभिलेखअनुसार सप्तरीको बरमजियामा ...
तुइन खोलामा अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सुचारु
चितवन, १४ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिक पहिरोका कारण अवरुद्ध भएको सडक हाल पुनः सुचारु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा झर्ने क्रम रोकिएपछि पहिरो हटाएर ...
काठमाडौं महानगरको आग्रह: सात दिनभित्र अतिक्रमित जग्गा र अवैध संरचना खाली गर्नू
चितवन, १४ कार्तिक । काठमाडौं महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ। असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णय...
आज विश्व सहरीकरण दिवस
चितवन, १४ कार्तिक । सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यस...
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
चितवन, १४ कार्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएको छ। तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि क्रमि...
आज रातिदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने संभावना
चितवन, १३ कार्तिक । दिनभरि मध्यम वर्षापछि आज रातिदेखि भारी वर्षा हुने संभावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार विगत २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको छ। “४० मिलिम...
स्वास्थ्य मन्त्रालय सिंहदरबारमै सार्ने तयारी शुरु
चितवन, १३ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अब सिंहदरबार परिसरमै सार्ने तयारी थालिएको छ। सिंहदरबारको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सारिने यो...
बोल्दा बोल्दै जिफन्ट उपाध्यक्षको असामयिक निधन
चितवन ,१३ कार्तिक । रुपन्देहीमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दै गर्दा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको आकस्मिक मृत्यु ...
नेपाली राष्ट्रिय फुटबल टोलीमा बदलाव: मुख्य प्रशिक्षक विन्सेन्ट रसले दिए राजीनामा
चितवन ,१३ कार्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक ...
सशस्त्र प्रहरीले १६२ पर्यटकको उद्धार गर्यो
चितवन ,१३ कार्तिक । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्प बाट आज बिहान सम्म १ सय ६२ जनाको उद्दार गरेको छ । सबैलाई सुरक्षित स्थानमा ल्याइएको र अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पन...









