Author: समाबेसी संवाददाता
दुई जना काठमाडौँबाट पक्राउ
चितवन ,१३ कार्तिक । काठमाडौँको तारकेश्वर नगरपालिका–५, गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गा...
विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल टस जितेर पहिला ब्याटिङमा
चितवन ,१३ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङ...
प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित
चितवन ,१३ कार्तिक । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् । मौसममा आएको खराबी र ‘इनरुट वेदर’ बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय ...
संवादहीनता अन्त्य गर्दै सहकार्यको वातावरण बनेको छ : प्रधानमन्त्री कार्की
चितवन, १३ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दलहरू र जेनजी आन्दोलनबीच बुधबार सम्पन्न त्रिपक्षीय संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा सृजना गरेको बताएकी छिन्। बालुवाटारमा सम्प...
आजको मौसम
चितवन, १३ कार्तिक । देशका विभिन्न भू–भागमा पछिल्ला दिनहरूदेखि पश्चिमी वायु र ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरब सागरमा बनेको ...
राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुने निर्णय
चितवन ,१२ कार्तिक । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचनसम्बन्धी निर्णयसहित पाँचवटा ...
रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु, ४ जना घाइते
चितवन ,१२ कार्तिक । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बागमती प्रदे...
मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री खट्टरबीच औपचारिक भेटवार्ता
चितवन ,१२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच बुधबार औपचारिक भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय...
त्रिपक्षीय छलफल : सहभागी हुने पक्षहरू को–को?
चितवन ,१२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा अपराह्न ४ः०० बजे त्रिपक्षीय छलफल हुने भएको छ। यस छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागी हुने जनाइएको...
पाल्पामा ईभी भ्यान दुर्घटना, ३ जनाको मृत्यु र ४ जना घाइते
चितवन ,१२ कार्तिक । पश्चिम पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ मेहलढाँपस्थित भित्री सडकमा आज दिउँसो ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०...









