काठमाडौं महानगरको आग्रह: सात दिनभित्र अतिक्रमित जग्गा र अवैध संरचना खाली गर्नू
प्रकाशित मिति: शुक्रबार, कार्तिक १४, २०८२ | ९:२६:२१
चितवन, १४ कार्तिक । काठमाडौं महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।
असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णयअनुसार जारी गरिएको सूचनामा, समयमा संरचना खाली नगरे कारबाहीमार्फत हटाइने जानकारी पनि समावेश गरिएको छ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०८२ |
९:२६:२१
4313


















