Author: समाबेसी संवाददाता
नख्खु कारागारबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या
चितवन, ०५ असोज । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङक...
खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन, ०५ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेपछि शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक दुवैतर्फ अवरुद्ध भएकाे थियो । पह...
प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
चितवन, ०५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत केही महत्त्व...
’ऊनको स्वीटर’ ओटीटीमा
चितवन, ०५ असोज । फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । यसवर्ष हलमा उत्कृष्ट कमाइ गरेको फिल्मलाई दर्शकले डिजिटल माध्यममा हेर्न पाउनेछन् । आर्टमान्डूले निर्माण गरेको यो फ...
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
चितवन, ०५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रम...
नेपाली क्रिकेट टोलीलाई युएईले दियो भिसा, भोलि उड्ने
चितवन, ०५ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले आज एक विज्ञप्ति जारी गर्दै यूएईले नेपाली खेलाड...
कसैप्रति पूर्वाग्रही भएर जीर्ण आयोजनाका ठेक्का तोड्दैनौं : मन्त्री घिसिङ
चितवन, ०५ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताए...
माओवादीको पदाधिकारी बैठक बस्दै
चितवन, ०५ असोज । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जन...
आजको राशिफल
चितवन, ०५ असोज । आज २०८२ साल असोज ५ गते आइतबार । आश्विन कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २१ तारिख । सोह्र श्रद्धको समाप्ती । विश्व अल्जाइमर दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन...
हमासले सार्वजनिक गरेको ४८ बन्दीको तस्वीरमा नेपाली विपिन जोशी पनि समावेश
चितवन, ०४ असोज । हमासको सशस्त्र शाखाले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गर्दा त्यसमा नेपालका विपिन जोशीको फोटो पनि समावेश गरेको छ। हमासले इजरायलको व्यापक स्थलगत तथा हवाई आक्...









