समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

भरतपुरमा खुल्यो लर्डस् होटल र सेल्सबेरी सपिङसहितको सिविसी प्लाजा

भरतपुरमा खुल्यो लर्डस् होटल र सेल्सबेरी सपिङसहितको सिविसी प्लाजा


चितवन, ०६ असोज । चितवनको भरतपुरमा १८ जना व्यवसायीको डेढ अर्ब रुपैयाँ बढीको लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आएको छ । भरतपुर–१० स्थित एयरपोर्ट अगाडि सिबिसी प्लाजामा रु एक अर्ब ६० करोड रुपैयाँ लागतमा ह...

चार मन्त्रीले लिए नवनियुक्त शपथ

चार मन्त्रीले लिए नवनियुक्त शपथ


चितवन, ०६ आश्विन। नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, ...

पानीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

पानीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु


चितवन, ०६ आश्विन। झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका–३ झाँटी निवासी मानबहादुर दर्...

मन्त्री घिसिङले सूर्यविनायक–धुलिखेल सडक खण्डको अनुगमन गरे

मन्त्री घिसिङले सूर्यविनायक–धुलिखेल सडक खण्डको अनुगमन गरे


चितवन, ०६ आश्विन। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल–खावा सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले भ...

पाँच दिनमै राजधानी छाडेका एक लाख ८९ हजार यात्रु

पाँच दिनमै राजधानी छाडेका एक लाख ८९ हजार यात्रु


चितवन, ०६ आश्विन। मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्ला पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ...

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज ३ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज ३ बजे


चितवन, ०६ आश्विन। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे हुने भएको छ । यसअघि २ बजे तय गरिएको कार्यक्रम एक घण्टा पछाडि सारिएको हो । राष्ट्रपति कार्यालयले सार्वजनिक...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


चितवन, ०६ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीक...

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे


चितवन, ०६ असोज । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार ...

बडा दशैँ प्रारम्भ : आज घरघरमा घटस्थापना गरिँदै

बडा दशैँ प्रारम्भ : आज घरघरमा घटस्थापना गरिँदै


चितवन, ०६ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दश...

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलनका लागि कानुन संशोधनको प्रस्ताव

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलनका लागि कानुन संशोधनको प्रस्ताव


चितवन, ०५ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव...