Author: समाबेसी संवाददाता
प्रदर्शनमा लगेका सामग्री फिर्ता गर्न संसद् सचिवालयको अनुरोध
चितवन, ३० भाद्र । सङ्घीय संसद् सचिवालयले यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएका सामग्री फिर्ता गर्न अनुरोध गरेको छ। आन्तरिक सेवा तथा योजना शाखामार्फत आज जारी गरिएको सूचनामा स...
ताप्लेजुङमा रेड पाण्डा दिवस विशेष कार्यक्रमसहित मनाइयो
चितवन, ३० भाद्र । विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा द...
पहिरोका कारण कालीगण्डकी करिडोरमा यातायात अवरुद्ध
चितवन, ३० भाद्र । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरप...
हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तारv
चितवन, ३० भाद्र । हुम्लाको चङ्खेली गाउँपालिकामा टेलिफोन र इन्टरनेट समस्याबाट दीर्घकालसम्म वञ्चित रहेका बस्तीहरूमा अब नेपाल टेलिकमको चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा आएको छ। नयाँ सेवाले शिक्षा, स्वा...
इतिहासका पाना पल्टाउँदै फेरि उठ्नेछ सिंहदरबार
चितवन, ३० भाद्र । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ऐतिहासिक सिंहदरबार खण्डहर बनेको छ। भित्ताभर धुवाँको कालोपन, ध्वस्त संरचना र खरानीमाथि फहराइरहेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डाले अझै पनि आशा...
आजको राशिफल
चितवन, ३० भाद्र । आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १५ तारिख। सोह्र श्राद्धको नवमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार ...
भरतपुर महानगरमा दुई अर्बभन्दा बढी क्षति भएको अनुमान
चितवन, २९ भाद्र । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो । महानगरपालिकाका...
फर्किए कर्मचारी, सिंहदरबारमा अझै अन्यौलता
चितवन, २९ भाद्र । जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्रका मन्त्रालय र निकायमा भएको आगजनी तथा तोडफोडपछि आजदेखि कर्मचारीहरू कार्यालय फर्किए पनि कामकाजमा स्पष्टता देखिएको छैन। कार्यालय समयमा कर्मचारी...
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १०–१० लाख क्षतिपूर्ति दिने निर्णय
चितवन, २९ भाद्र । जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०/१० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशी...
दसैँअघि कर्मचारीलाई तलब–भत्ता उपलब्ध
चितवन, २९ भाद्र । जेनजी प्रदर्शनको कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारले भुक्तानी प्रणाली आजैदेखि सुचारु ...








