Author: समाबेसी संवाददाता
नवनियुक्त प्रधानमन्त्री कार्की आज पदभार ग्रहण गर्दै
चितवन, २९ भाद्र । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की आज पदभार ग्रहण गर्दै हुनुहुन्छ। सिंहदरवारस्थित गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका रूप...
लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्
चितवन, २९ भाद्र । मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो...
हामी एक भएर पुर्ननिर्माण गर्छौं,मिल्ने सेवा तत्काल सुरु हुन्छ : मेयर खनिया
चितवन, २८ भाद्र । खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनियाले जेनजि आन्दोलनका क्रममा ध्वस्त बनाईएका संरचना छिट्टै पुर्ननिर्माण गरिने बताएका छन् । आगजनी भएको नगरपालिका कार्यालय भवनको निरीक्षण गर्दै मेयर ...
नेपाल र भियतनामबीचको खेल तटस्थ मैदानमा नहुने
चितवन, २८ भाद्र । नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दुवै खेल भियतनाममा खेल्ने तय भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले तटस्थ मैदानमा हुनुपर्ने दुवै खेल भियतनाममा...
काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालन पुनः सुरु
चितवन, २८ भाद्र । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि पुनः सुरु भएको छ। सार्वजनिक बस, ट्याक्सी लगायतका सवारीसाधन बिहानैदेखि चलिरहेका ...
जनकपुरधामसहित धनुषामा जनजीवन सामान्य हुँदै
चितवन, २८ भाद्र । मधेस प्रदेशको राजधानी जनकपुरधामसहित धनुषामा जेन-जीको प्रदर्शन र आन्दोलनपछि तनावग्रस्त भएको जनजीवन क्रमिक रूपमा सामान्य हुँदै गएको छ। बजारका पसल खुल्न थालेका छन् भने किनमेलका लागि चहल...
२५ अर्ब घाटामा पर्यटन, पुनःउभारिने विश्वास
चितवन, २८ भाद्र । सुशासनलगायत विभिन्न मुद्दा उठाउँदै भएको जेनजी आन्दोलनका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोरेको छ। राज्यका तीन अङ्ग—कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका—र पत्रकारितामाथि आक्...
भारतले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गर्यो
चितवन, २८ भाद्र । नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत जनाएको छ। शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले अन्तरिम प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै भारतीय विदेश...
जितिया पर्वको ‘ओगटन’ आज सम्पन्न
चितवन, २८ भाद्र । मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा यस वर्षको जितिया पर्व सुरु भएको छ। आइतबार निराहार व्रत बस्ने महिलाहरूले आज ‘ओगटन’ (दर खाने) को तयारी गरेका छन्। सन्तानको सुख, समृद्धि ...
काठमाडौँसहित देशभर जनजीवन सामान्य अवस्थामा
चितवन, २८ भाद्र । नयाँ सरकार गठनसँगै देशभरको जनजीवन सामान्य अवस्थामा फर्किएको छ। आन्दोलनका कारण केही दिनअघिदेखि जारी कर्फ्यु र निषेधाज्ञा हटेसँगै मुलुकका विभिन्न क्षेत्रमा नागरिक आफ्नो दैनिकी र पे...








