Author: समाबेसी संवाददाता
नेप्से १५.६४ अंकले ओरालो, कारोबार रकम रु ४.७३ अर्बमा
चितवन, १९ भाद्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १५.६४ अंकले घटेर २,७२६.३३ विन्दुमा पुगेको छ। आज ३२६ कम्पनीका १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक कारोबार हुँदा कुल कारोबार...
१३ जेठदेखि निरन्तर संसद बहिष्कारमा रास्वपा–राप्रपा
चितवन, १९ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजपनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबि...
धानबालीमा ब्लाष्ट रोग फैलिँदा बन्दीपुरका किसान चिन्तित
चितवन, १९ भाद्र । दमौलीको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनु...
एमालेको दोस्रो विधान महाधिवेशन भोलिदेखि सुरु, सम्पूर्ण तयारी पूरा
चितवन, १९ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाट...
भक्तपुरमा परम्परागत इन्द्रजात्रा सुरु, टोलटोलमा ‘यम्वोः द्यो’ ठड्याइयो
चितवन, १९ भाद्र । भक्तपुरमा परम्परागत इन्द्रजात्रा आजदेखि सुरु भएको छ । नगरका विभिन्न टोलटोलमा इन्द्रको प्रतीकस्वरूप सानो लिङ्गो ठड्याइएको छ, जसलाई नेपाल भाषामा ‘यम्वोः द्यो’ भनिन्छ । संस्कृतिकर्म...
सुनचाँदीको मूल्य स्थिर
चितवन, १९ भाद्र । नेपालका स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार कायम भएको मूल्यमै कारोबार भइरहेको हो । बुधबार सुन प्रतितोला दुई...
एमाले केन्द्रीय सचिवालय बैठक आज च्यासलमा बस्दै
चितवन, १९ भाद्र । नेकपा एमालेले आज अपराह्न ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। बैठकले आगामी दोस्रो विधान महाधिवेशनका तयारीबारे विस्तृत छलफल गर्नेछ। बैठकमा अध...
कर्णाली राजमार्ग पहिरोले अवरुद्ध
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा गएराति पुनः पहिरो खसेको छ । पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार, ...
लुम्बिनीमा साउन महिनामै ४३ जनाको विपद्मा मृत्यु
चितवन, १९ भाद्र । लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्का घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका ...
ताजिकिस्तानसँग नेपाल ४–० ले पराजित
चितवन, १९ भाद्र । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमै पराजित भयो ...









