Author: समाबेसी संवाददाता
१९ जना घाइते सल्यानमा जीप दुर्घटना
चितवन, १२ भाद्र । सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आज दिउँसो लु १ ज २३६८ नम्बरको जीप रेसमज्युला नजिकैको ग्रामीण सडकमा अनियन्त...
सौराहामा थपियो अर्को होटल : रोयल जंगल भिल्लज सञ्चालन
चितवन, १२ भाद्र । चितवनको पर्यटकीय नगरी सौराहामा स्तरीय होटलहरु थपिनेक्रम जारी रहेको छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा पुराना व्यवसायीहरुले होटलको स्तारोन्नती गरेका छन् भने जिल्ला बाहिरबाट ...
सुदूरपश्चिमेलीको प्रमुख पर्व गौरा आजदेखि सुरु
चितवन, १२ भाद्र । सुदूरपश्चिमेलीको प्रमुख पर्व गौराआजबाट सुरु भएको छ। पञ्च अन्न (बिरुँडा) भिजाएर आजैबाट गौरा पर्वको सुरुवात गरिन्छ। पहिलो दिनलाई बिरुणपञ्चमीभनिन्छ। यस दिन महिलाहरू बिहानै स्नान गरी...
स्लोभाकिया पठाइदिन्छु भन्दै साढे पाँच लाख रुपैयाँ ठगी
चितवन, १२ भाद्र । विदेश रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–१२ बसोबास गर्दै आएका बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छव...
कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध
चितवन, १२ भाद्र । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । उक्त क्षेत्रमा वर्षा जार...
सुनचाँदीको मूल्य बढ्यो
चितवन, १२ भाद्र । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९९ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँद...
काठमाडौं–मुग्लिङ सडकखण्ड खुल्यो
चितवन, १२ भाद्र ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकास्थित सातकिलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान करिब साढे तीन बजे खसेको पहिरोका ...
नेपाल आज दक्षिण अस्ट्रेलियाविरुद्ध दुई टी–२० खेल खेलेर प्रतिस्पर्धा गर्दैछ।
चितवन, १२ भाद्र । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । टी-२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन् । पहिलो खेल बिहान ५ : १५ बजे सुरु भएको छ । प...
आजको मौसम
चितवन, १२ भाद्र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले कोशी, मधेस र बागमती ...
ऋषिपञ्चमी :-भाद्र शुक्ल पञ्चमी
चितवन, १२ भाद्र । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज देशभर नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी श्रद्धापूर्वक मनाउँदैछन्। यस दिन महिलाले बिहानै नजिकको नदी, खोला, ताल, त...









