Author: समाबेसी संवाददाता
बस दुर्घटना हुँदा २३ जना घाइते
चितवन, ०९ भदौ । पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैको उद्धार भैस...
संघीय राजधानी बाहिर पहिलोपटक कोशी अस्पतालमा बन्ध्यता उपचार क्लिनिक सञ्चालन शुरू
चितवन, ०९ भदौ । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा -आएपछि नि:सन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस...
पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा पुगेको
चितवन, ०८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । आइतबार आयोगले सर्वोच्चमा पुनरावेद...
हैजा नियन्त्रणका लागि वीरगञ्जमा चिकित्सक टोली खटाउने निर्णय
चितवन, ०८ भदौ । केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण तथा प्रभावितको उपचारका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ल...
नेप्से सूचक १८ अंकले ओरालो
चितवन, ०८ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८.०२ अंकले घटेर २,७३९.९५ मा पुगेको छ । परिसूचक ०.६५ प्रतिशतले ओरालो लागेको हो । आज ३२३ कम्पनीका एक करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर ५८ ह...
तिजमा बहुमूल्य गहना र बालबालिका साथमा लिएर पशुपति नगइदिन आग्रह
चितवन, ०८ भदौ । पशुपति क्षेत्र विकास कोषले तिजका दिन बहुमूल्य गहना र बालबालिकालाई लिएर पशुपतिनाथको दर्शन गर्न नजान आग्रह गरेको छ । आज तिजको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा कोषले यस्तो आग्रह गरे...
ऊर्जामन्त्री खड्का : तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई मजबुत बनाउँदै लगेको छ
चितवन, ०८ भदौ । जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), पशुपति बहुमुखी...
एकजनाको टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु
चितवन, ०८ भदौ । दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । प्रहरीका अनुसार गढवा गाउँपालिका–१, धोद्रे पुलनजिक आज बिहान चन्द्रौटादेखि पश्चिमतर्फ जाँदै...
एकजनाको कुटपिटबाट मृत्यु
चितवन, ०८ भदौ । स्याङ्जामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको हो । गएराति करिब ११ ...
गृहमन्त्री लेखक : संविधानलाई समयअनुकूल संशोधन गर्दै रक्षा गर्न जरुरी
चितवन, ०८ भदौ । गृहमन्त्री रमेश लेखकले संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक हुने बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले केही व्यक्ति संविधान ...








