समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


चितवन, ०८ भदौ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँद...

गोरखामा करिब ४१० रोपनी धानबाली मरुवा रोगको प्रकोप

गोरखामा करिब ४१० रोपनी धानबाली मरुवा रोगको प्रकोप


चितवन, ०८ भदौ । गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ...

‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’ बन्ने

‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’ बन्ने


चितवन, ०८ भदौ । फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखलाको टाइटल ‘माग्ने महाराज’ राखिएको छ । निर्माताले ‘माग्ने राजा’को रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्ने जनाएका हुन् । ‘ओपन इन्डिङ’ फिल्मको रिजोल...

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच भेटवार्ता

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच भेटवार्ता


चितवन, ०८ भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । शनिबार काठमाडौँ आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् । नेपाल–भियत...

रौतहटमा सुटकेशभित्र फेला परेको शवकाे पहिचान

रौतहटमा सुटकेशभित्र फेला परेको शवकाे पहिचान


चितवन, ०८ भदौ । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६...

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना


चितवन, ०८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

कर्ण थापा: विद्या भण्डारीको राजनीतिक सक्रियता रोकिँदैन

कर्ण थापा: विद्या भण्डारीको राजनीतिक सक्रियता रोकिँदैन


चितवन, ०७ भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेप...

घाग्रा खोलामा पुल निर्माण सुरु

घाग्रा खोलामा पुल निर्माण सुरु


चितवन, ०७ भदौ । झापाको विर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुल शनिबार उद्‌घाटन गरिएको छ । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्क...

परराष्ट्रमन्त्रीले भियतनामी उपराष्ट्रपतिसमक्ष गौतमबुद्ध र पोखरा विमानस्थलमा सीधा उडान सुरु गर्न आग्रह

परराष्ट्रमन्त्रीले भियतनामी उपराष्ट्रपतिसमक्ष गौतमबुद्ध र पोखरा विमानस्थलमा सीधा उडान सुरु गर्न आग्रह


चितवन, ०७ भदौ ।  समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शनिबार भेटवार्ता गरेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणाम...

स्क्रब टाइफसबाट एकजनाको मृत्यु

स्क्रब टाइफसबाट एकजनाको मृत्यु


चितवन, ०७ भदौ । स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको आज मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापको...