Author: समाबेसी संवाददाता
न्यूयोर्क राज्यमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु
चितवन, ०७ भदौ । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घ...
दीपाश्रीलाई दीपकराजको जन्मदिनको मार्मिक शुभकामना
चितवन, ०७ भदौ । हास्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलाप्रति भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनको भनाइ छ । आज फेसबुकमार्फत ...
सिनेमा हलमा अझै ‘म्यानुअल’ टिकट बिक्री
चितवन, ०७ भदौ । सिनेमा हलमा अझै पनि म्यानुअल टिकट बिक्री हुने गरेको पाइएको छ । चलचित्र विकास बोर्डले गरेको अनुगमनका क्रममा म्यानुअल टिकट बिक्री गरेको फेला गरेको हो । साउन २९ गतेदेखि भदौ ४ गतेसम्म काठम...
सङ्खुवासभा मघाङमा ४.४ म्याग्निच्यूडको भूकम्प
चितवन, ०७ भदौ । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन...
भाद्र कृष्ण औँसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
चितवन, ०७ भदौ । भाद्र कृष्ण औँसीमा गोकर्णेश्वरमा हजारौँ भक्तजनको घुइँचो | काठमाडौँ, भाद्र कृष्ण औँसीको अवसरमा दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तरपूर्वी भेग...
मुग्लिङ–नारायणगढ सडक दुइतर्फी अवरुद्ध
चितवन, ०७ भदौ । चितवनको मुग्लिङ–नारायणगढ सडक दुईतर्फी अवरुद्ध चितवनको मुग्लिङ–नारायणगढ सडक तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएकोले दुवै तर्फ सवारी सा...
३ जनामा हैजा पुष्टिसँगै वीरगन्जमा स्वास्थ्यकर्मीको सक्रियता समुदायमा
चितवन, ०७ भदौ । वीरगन्जमा हैजाको प्रकोप, स्वास्थ्यकर्मी घर–घरमा सक्रिय वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै ...
कुशे औँसीको प्रधानमन्त्री ओलीद्वारा शुभकामना
चितवन, ०७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा कुशे औंसीको शुभकामना व्यक्त गर्नुभएको छ । आज बुबाको मुख हेर्ने दिन कुशे औंसीको श...
चितवनको खैरहनी बन्यो देशकै दोस्रो उत्कृष्ट पालिका, मन्त्रालयद्वारा सम्मान
चितवन, ०६ भदौ । चितवनको खैरहनी नगरपालिका देशभरका पालिकाहरुमध्ये दोस्रो उत्कृष्ट पालिका भएको छ । आर्थिक वर्ष २०८०/८१ मा भएको कार्यसम्पादन अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन ( लिजा) मा देशैभ...
त्रिदेशीय मार्ग सडक सञ्चालन
चितवन, ०६ भदौ । साउन १४ गते आएको बाढीले अवरुद्ध भएको रसुवाको त्रिदेशीय मार्ग सडक सञ्चालनमा आएको छ। गल्छी–त्रिशूली–मैலुङ–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डअन्तर्गत उत्तर गया गाउँपालिका–५ को सातबिसेमा त्...









