Author: समाबेसी संवाददाता
प्रधानमन्त्रीलाई विश्वासको मत नलिनुको कारण पेश गर्न सर्वोच्चको आदेश
चितवन, ०६ भदौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको कारण पेस गर्न आदेश जारी गरेको छ । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुन विश...
एक जनाको खोलाले बगाएर मृत्यु
चितवन, ०६ भदौ । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको मृत्यु भए...
भारत–चीनले नेपालको भूमि प्रयोग गर्ने व्यापारिक सम्झौता खारेज गर्न माग
चितवन, ०६ भदौ । सांसदहरुले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी...
चितवनमा जापानी इन्सेफ्लाइटिसबाट मृतक संख्या चारमा पुगेो
चितवन, ०६ भदौ । चितवनमा जापानी इन्सेफ्लाइटिसबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भाद्र ६ गतेसम्म जिल्लामा दुई महिला सहित चार जनाको मृत्यु भएको हो। मृत्यु भएका व्यक्तिह...
पाल्पा–बुटवल सडकमा आएको अवरोध हटेर यातायात सञ्चालनमा पुन
चितवन, ०६ भदौ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका क्षेत्रका दोभान, सिद्ध बाबा र झुम्सा आसपासमा खसेको पहिरोका कारण सडक अबरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडक माथिबाट खस...
बागलुङको निसेलढोर : सडक बन्द हुँदा बर्खामा खाद्यान्न आपूर्तिमा समस्या
चितवन, ०६ भदौ । निसेलढोरका बासिन्दाको पीडा : बर्खामा सडक अवरुद्ध, खाद्यान्न ढुवानीमा समस्या बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा बर्खा लागेपछि सडक अवरुद्ध हुँदा स्थानीयले खाद्यान्न ढुवानीम...
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
चितवन, ०६ भदौ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (शुक्रबार) एक तोला सुनको मूल्य रु १,९५,२०० निर्धारण गरिएको छ, जुन बिहीबारको तुलनामा...
टप एण्ड टी–२० : सेमिफाइनल प्रवेशका लागि नेपाल आज पाकिस्तानसँग भिड्दै
चितवन, ०६ भदौ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा ...
आजको राशिफल
चितवन, ०६ भदौ । २०८२ भदाैं ६ गते शुक्रबार, ई.सं २०२५ अगस्त २२, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्दशी,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण चतुर्दशी, पञ्चाङ्गः वरियान शकुनि अश्लेषा चन्द्रः क...
‘नेपथ्य’ बिटल्स म्युजियममा, अमृतको प्रतिक्रिया : अद्वितीय अनुभव
चितवन ,०५ भदौ । लोकप्रिय नेपाली लोकरक ब्यान्ड **नेपथ्य**ले हालै लन्डनको वेम्बली एरिनामा ऐतिहासिक कन्सर्ट प्रस्तुत गर्दै हजारौं नेपाली दर्शकलाई आफ्ना चर्चित गीतमा झुमायो। अमृत गुरुङको नेतृत्वमा रहेको स...








