Author: समाबेसी संवाददाता
टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता
चितवन, ०७ साउन । गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम...
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
चितवन, ०६ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आज (मंगलबार) आयोजना गरेको शैक्षिक मेला ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ मा विद्यार्थीको घुईचो लागेको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस...
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
चितवन, ०६ साउन । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोले लुम्बिनीको इतिहाससँगै राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गरेको टोलीले जनाएको ...
विद्या भण्डारीले भनिन्– ‘म अघि बढिसकेँ, खुट्टा कमाउदिनँ’
चितवन, ०६ साउन । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने बताएकी छन् । मंगलाबार आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले आफू अघि बढिसकेका...
श्रमिकको निर्धारण गरिएको ज्याला कार्यान्वयन गर्न माग
चितवन, ०६ साउन । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको वृद्धि भएको ज्याला चाँडो कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज विज्ञप्ती जारी गर्दै वृद्धि भएको पारिश्रमिकल...
गुल्मीका २ सय बस्ती बाढी र पहिरोको उच्च जोखिममा
चितवन, ०६ साउन । गुल्मीमा करिब २०० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्यांक सार्व...
आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै
चितवन, ०६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ...
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता
चितवन, ०५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ । आज अर्थ...
न्यू क्यापिटल कलेजले रजत महोत्सव : रजत स्तम्भ र प्रतिक्षालय निर्माण गरिने
चितवन, ०५ साउन । पूर्वी चितवनको रत्ननगर वडा नं ४ मा अवस्थित न्यू क्यापिटल कलेजले २५ औँ बार्षिकोत्स तथा रजत महोत्सव मनाउने भएको छ । कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी २२ वटा शीर्षकमा वि...
एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने
चितवन, ०५ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लो...









