समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

इच्छाराज तामाङ सर्वोच्चबाट दोषी ठहर

इच्छाराज तामाङ सर्वोच्चबाट दोषी ठहर


चितवन, ०४ जेठ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न ...

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ :ईश्वर पोखरेल

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ :ईश्वर पोखरेल


चितवन, ०४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताएका छन् । आज लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्...

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ५० पुग्यो

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ५० पुग्यो


चितवन, ०४ जेठ । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको...

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो


चितवन, ०४ जेठ । काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् । यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर न...

सरकार ढलाउने र बनाउनेतर्फ ध्यान दिँदैनाैं : अध्यक्ष दाहाल

सरकार ढलाउने र बनाउनेतर्फ ध्यान दिँदैनाैं : अध्यक्ष दाहाल


चितवन, ०४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पनि पार...

स्याउ बोकेको गाडीबाट साढे ७ किलो सुन बरामद

स्याउ बोकेको गाडीबाट साढे ७ किलो सुन बरामद


चितवन, ०४ जेठ । प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ...

म पनि दैलेखी नै हुँ : अध्यक्ष प्रचण्ड

म पनि दैलेखी नै हुँ : अध्यक्ष प्रचण्ड


चितवन, ०४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी भएको बताएका छन् । आज दैलेखको सदरमुकाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पुर्खा दैलेखी नै ...

अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा

अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा


चितवन, ०४ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट पर्याप्त नभएको बताएका छन् । राष्ट्रिसभाअन्तर्गतको विकास, आर्थिक मा...

सरगमाथा संवाद : स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

सरगमाथा संवाद : स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड


चितवन, ०३ जेठ । सरोकारवालाहरुले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ...

काँग्रेस नेता महेश कोर्मोचाको निधन

काँग्रेस नेता महेश कोर्मोचाको निधन


चितवन, ०३ जेठ । नेपाली काँग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुंगा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली काँग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थि...