समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र


चितवन, २० फाल्गुन । गत असोज दोस्रो साताको बाढी पहिराेले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँ...

न्यूनतम पारिश्रमिक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन्ः प्रधानमन्त्री ओली

न्यूनतम पारिश्रमिक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन्ः प्रधानमन्त्री ओली


चितवन, २० फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूनतम पारिश्रमिक नदिने संस्थाहरू कारबाहीको दायरामा आउने बताएका छन्। मगलबार ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार...

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु


चितवन, २० फाल्गुन । काठमाडौँको थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाईन मर्मतकार्य सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटे...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


चितवन, २० फाल्गुन । आज पनि बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज...

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी


चितवन, २० फाल्गुन । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण...

भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार,पाँचवटा अध्यादेश संसद्‍मा पेश गरिँदै

भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार,पाँचवटा अध्यादेश संसद्‍मा पेश गरिँदै


चितवन, २० फाल्गुन । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र ...

बोरिङ गर्दा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी

बोरिङ गर्दा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी


चितवन, २० फाल्गुन । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीय र सुरक्षाकर्मी...

पूर्वयुवराज पारसलाई हृदयघात

पूर्वयुवराज पारसलाई हृदयघात


चितवन, १९ फाल्गुन । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको उपचार जारी रहेको र अवस्था सुधारोन्मु...

युक्रेनलाई रुसी अतिक्रमणबाट जोगाउन बेलायती प्रधानमन्त्रीको चारबुँदे घोषणा

युक्रेनलाई रुसी अतिक्रमणबाट जोगाउन बेलायती प्रधानमन्त्रीको चारबुँदे घोषणा


चितवन, १९ फाल्गुन । बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका छन्। उनले बेलायत, फ्रान्स र ...

चुनावमा बहुमत ल्याउने परिस्थिति छैन : सभापति देउवा

चुनावमा बहुमत ल्याउने परिस्थिति छैन : सभापति देउवा


चितवन, १९ फाल्गुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधि सभा क्षेत्रीय सभापति त...