पूर्वयुवराज पारसलाई हृदयघात
प्रकाशित मिति: सोमबार, फाल्गुण २०, २०८१ | १७:३३:१४
चितवन, १९ फाल्गुन । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
अहिले उनको उपचार जारी रहेको र अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २०, २०८१ |
१७:३३:१४
353