समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ


चितवन, ०५ फागुन । सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनामा ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरेको छ । कारबाहीबा...

रि-रिलिजकाे १० दिनमा ‘सनम तेरी कसम’ ले कति कमायाे ?

रि-रिलिजकाे १० दिनमा ‘सनम तेरी कसम’ ले कति कमायाे ?


चितवन, ०५ फागुन । सन् २०१६ मा रिलिज भएको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ ले दर्शकको मनमा विशेष स्थान बनाएको छ । विशेषगरी युवा वर्गमा यो चलचित्र निकै लोकप्रिय छ । निर्देशक राधिका राव र विनय सप्रुले प्रे...

११ वर्षीय बालकको हत्या, दुई जना पक्राउ

११ वर्षीय बालकको हत्या, दुई जना पक्राउ


चितवन, ०५ फागुन । दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्या...

महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् साम्बा

महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् साम्बा


चितवन, ०५ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छन् । क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार विहान काठमाडौं आइपुगेकी हुन् । आजदेखि सुर...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान


चितवन, ०५ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् । सोमबार बिहान उनी निजी भ्रमणका क्रममा बैंकक प्रस्थान गरेकी हुन् । भण्डारी सोमबार बिहान ११ बजे नेपाल ...

आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल

आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल


चितवन, ०५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित नहुने बताएका छन् । मन्त्रालयले मङ्सिर १ गतेबाट लागू हुनेगरी बाल क्यान्सरको ...

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


चितवन, ०५ फागुन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबा...

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज


चितवन, ०५ फागुन । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराई रहेका पौडेल...

ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ

ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ


चितवन, ०४ फागुन । ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो। सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबा...

बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह

बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह


चितवन, ०४ फागुन । हालै बढुवा भएका नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)ले दर्ज्यानी चिन्ह पाएका छन्। फागुन २ गते प्रहरी निरीक्षक पदबाट बढुवा भएका ७५ जनामध्ये ७२ जनालाई आइतबार दर्ज्यानी च...