Author: समाबेसी संवाददाता
बढ्यो सुनचाँदीको मूल्य
चितवन, १२ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँ...
अछाम अस्पतालको इतिहास मै पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया
चितवन, ११ मंसिर । जिल्ला अस्पताल अछाममा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ । पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डाक्टर अधि राज आचार्यले जानकारी दिए । उनले भने, ‘...
‘ऊनको स्वीटर’ वैशाख २६ मा रिलिज हुने
चितवन, ११ मंसिर । विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ गते रिलिज हुने भएको छ । निर्माताले फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यसअघि नै...
कुलमानविरुद्ध सरकारले बनाएको आयोगमा बस्न मानेनन् पूर्वमुख्य न्यायाधीश पोखरेल
चितवन, ११ मंसिर । उच्च अदालत जनकपुरका पूर्वमुख्य न्यायाधीश हरिकुमार पोखरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङमाथि छानविन गर्न सरकारले बनाएको न्यायिक आयोगमा बस्न अस्वीका...
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा
चितवन, ११ मंसिर । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ...
माइतीघरमा रास्वपा नेता कार्यकर्ताको प्रदर्शन
चितवन, ११ मंसिर । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प...
दुर्गा प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराइयो
चितवन, ११ मंसिर । साइबर क्राइम कसुरमा प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । प्रसाईँका छोरा निराजनले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्द...
सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी बिनु यादव प्रहरी नियन्त्रणमा
चितवन, ११ मंसिर । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मंगलबार सर्वोच्चको मूल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच...
२ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?
चितवन, ११ मंसिर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापा...
बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
चितवन, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ स...









