समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता गर्दैनौँ : प्रधानमन्त्री

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता गर्दैनौँ : प्रधानमन्त्री


चितवन, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व...

एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री

एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री


चितवन, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए । आज ऐति...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


चितवन, १० मंसिर । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आह्वान गरेका हुन् । बैठक साँझ ५ बजे बोलाइएको प्रधानमन्त्र...

एकैदिन तोलामा झण्डै १६ हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा झण्डै १६ हजारले घट्यो सुनको मूल्य


चितवन, १० मंसिर । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


चितवन, ०९ मंसिर ।  बैंकिङ प्रणालीमा लगातार अधिक तरलता भएपछि आइतबार राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप बढ्ने, तर कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता छ । सोहीकारण र...

पदमको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

पदमको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा


चितवन, ०९ मंसिर । पूर्वराज्यमन्त्री एवं मा‌ओवादी नेता पदम राई (विकास) को पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ । लामो समयदेखि पार्किन्सनबाट थलिएका माओवादी केन्द्रक...

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो


चितवन, ०९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ । पोलिटब्यूरो सदस्य आलोक रायमाझीका अनुसार पार्टी संरचनामा कार्यविभाजन ...

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा १ जनाको मृत्यु

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा १ जनाको मृत्यु


चितवन, ०९ मंसिर । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् । सार्वजनिक सुरक्षा निर्देशन...

सुनको भाउ बढ्यो, तोलाको कति ?

सुनको भाउ बढ्यो, तोलाको कति ?


चितवन, ०९ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । आज सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले बढेर एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्र...

दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी

दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी


चितवन, ०९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ । साइवर अपराधसहि...