दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
प्रकाशित मिति: आइतबार, मंसिर ०९, २०८१ | १३:०९:५८
चितवन, ०९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धानका लागि पक्राउ परेपछि शुक्रवार प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरको निवेदन दर्ता भएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर ०९, २०८१ |
१३:०९:५८
1651