समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए

सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए


चितवन, ०९ मंसिर । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी...

सभामुख घिमिरे र कम्बोडियन समकक्षीबीच भेटवार्ता

सभामुख घिमिरे र कम्बोडियन समकक्षीबीच भेटवार्ता


चितवन, ०९ मंसिर । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिवार साँझ कम्बोडियन समकक्षी तल्लो सदनले नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाच...

चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते

चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते


चितवन, ०८ मंसिर । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगर...

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क


चितवन, ०८ मंसिर । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भ...

धरहरा चढ्नका लागि मूल्य निर्धारण

धरहरा चढ्नका लागि मूल्य निर्धारण


चितवन, ०८ मंसिर । धरहरा चढ्नका लागि मूल्य निर्धारण गरिएको छ । सरकारले मंसिर ९ गतेदेखि सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्नका लागि नागरिकले दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ । ...

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र


चितवन, ०८ मंसिर । पाँचवर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७५–७६ मा ...

उच्च मूल्यको हवाई टिकट बन्द

उच्च मूल्यको हवाई टिकट बन्द


चितवन, ०८ मंसिर । निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले उच्च मूल्यको हवाई टिकट बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई टिकटको मूल्य बढेको जनगुनासो बढेपछि कम्पनीले ‘वाई’ क्लासको हवाई ...

मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु


चितवन, ०८ मंसिर । मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । मनाङ–मर्स्याङदी जलविद्युत कम्पनी प्रालिद्वारा प्रवर्द्धित १३५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणका लागि गत असोज ...

बालेन एमालेविरुद्ध परिचालित छन् : शंकर पोखरेल

बालेन एमालेविरुद्ध परिचालित छन् : शंकर पोखरेल


चितवन, ०८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । काठमाडौं महानगरपालिकाले एमालेले दरबारमार्गमा सभा ग...

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन


चितवन, ०८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु भएको ...