धरहरा चढ्नका लागि मूल्य निर्धारण
प्रकाशित मिति: शनिबार, मंसिर ०८, २०८१ | १०:२९:५१
चितवन, ०८ मंसिर । धरहरा चढ्नका लागि मूल्य निर्धारण गरिएको छ । सरकारले मंसिर ९ गतेदेखि सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्नका लागि नागरिकले दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ०८, २०८१ |
१०:२९:५१
903