Author: समाबेसी संवाददाता
आज काठमाडौँका यी स्थानमा ७ घण्टा विद्युत् अवरुद्ध हुने
चितवन, ०८ मंसिर । काठमाडौँका विभिन्न स्थानहरूमा आज(शनिबार) पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध...
इनास र संसरा बर्लिनद्वारा काभे्रपलाञ्चोकका बाढीपीडितलाई राहत
चितवन, ०७ मंसिर । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ । इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्...
रास्वपालक्षित ओलीको प्रश्न– आफैँ सहकारी ठगी गर्ने, आफैँ मुख छाड्ने ?
चितवन, ०७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै...
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष ढकाल
चितवन, ०७ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरे...
२ किलो सुनसहित एक युवक पक्राउ
चितवन, ०७ मंसिर । रसुवाको कालिकाबाट प्रहरीले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरेको हो । उनको साथबाट २ किलो ...
ओलीकाे दाबी : अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन
चितवन, ०७ मंसिर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधान...
१५ सय बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?
चितवन, ०७ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबा...
आजदेखि हलमा ‘तेल भिसा’ र ‘अग्निदहन’
चितवन, ०७ मंसिर । आज शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा ‘तेल भिसा’ र ‘अग्निदहन’ फिल्महरू प्रदर्शनमा आएका छन् । ‘तेल भिसा’का निर्देशक शंकर घिमिरेले निर्देशन गरेका हुन् भने ‘अग्निदहन’मा घनश्याम लामिछ...
एमालेको आज शक्ति प्रदर्शन
चितवन, ०७ मंसिर । नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । भद्रकालीबाट जुलुस ...
एमालेको भोलि दरबारमार्गमा शक्ति प्रदर्शन, के छ तयारी ?
चितवन, ०६ मंसिर । सत्तारुढ नेकपा एमालेले भोलि काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, म...








