Author: समाबेसी संवाददाता
सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान
चितवन, ०६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन् । नेपाल भ्रमणमा आएका सेना अध्यक्ष द्वि...
चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
चितवन, ०६ मंसिर । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ असोज र कात्तिकम...
ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरीको नियन्त्रणमा
चितवन, ०६ मंसिर । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंको शान्तिनगरबाट प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अ...
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
चितवन, ०६ मंसिर । यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ। केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जान...
तोलामा १ हजार बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?
चितवन, ०६ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य त...
मन्त्री फेरिने कुरा हल्ला मात्र हो : गृहमन्त्री लेखक
चितवन, ०६ मंसिर । गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए । आज धनगढीमा प्रेस युनियनले आयो...
आज मन्त्रिपरिषद् बैठक बस्दै
चितवन, ०६ मंसिर । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यह...
जुम्लाको तिला गाउँपालिका साक्षरता पालिका घोषणा
चितवन, ०५ मंसिर । जुम्लाको तिलागाउँपालिका साक्षरता पालिका घोषणा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हिजो भएको कार्यक्रममा साक्षरता घोषणा गर्नुभएको हो । तिला गाउँपालिकाले सबै वडामा ...
नेकपा एसको कीर्तिपुर मेयरमा उम्मेदवारी निष्क्रिय, प्रदेश सांसदले भनिन्, ‘एकोहोरो नहाेस्’
चितवन, ०५ मंसिर । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा मनोनयन दिएका नेकपा एसका उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल...
माइतीघरमा सहकारीपीडित र प्रहरीबीच झडप
चितवन, ०५ मंसिर । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सो क्रमम...









