Author: समाबेसी संवाददाता
विमानस्थलबाट पाँच केजी सुनसहित तीन जना पक्राउ
चितवन, २१ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्म...
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
चितवन, २१ कार्तिक । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध मैदानमा उत्रिएका छन् । मंगलबार आठ राज्यमा मतदान सुरु भएसँगै अमेरिकामा चुनावी दिन सुरु भएको छ । सीएनएनका अन...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
चितवन, २० कार्तिक । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । कार्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछ...
झिनो अंकले घट्यो सेयर बजार
चितवन, २० कार्तिक । तिहारपछि खुलेको सेयर बजार झिनो अंकमा रातो भएको छ । नेप्से परिसूचक ०.२१ अंक मात्रै घटेपछि २६७७.४ मा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार ११ : ४७ बजे २६९६ अंकसम्म पुगे पनि त्य...
प्रधानमन्त्री ओली अस्वस्थ
चितवन, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका कुनै पनि भेटघाट र कार्यक्रम रद्द गरेका छन् । सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अत्यावश्यकबाहे...
रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति
चितवन, २० कार्तिक । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्...
नवलपरासीमा गैँडाको आक्रमणबाट १ जनाकाे मृत्यु
चितवन, २० कार्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६...
कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस, कृष्णमान पहिलो नम्बरमा
चितवन, २० कार्तिक । नेपाली काँग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ । नगर समिति सभापति कृष्णमान डंगोलल...
प्रधानमन्त्री ओलीलाई आयो चीन भ्रमणको निम्तो
चितवन, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७(२१) मा प्रधा...
घट्यो सुनचाँदीको मूल्य
चितवन, २० कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६८ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँद...









