समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन


चितवन, ३० असोज । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी...

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु


चितवन, ३० असोज । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखान...

दशैंमा बन्द भएका सरकारी कार्यालय खुले, टीका लगाउने क्रम भने जारी

दशैंमा बन्द भएका सरकारी कार्यालय खुले, टीका लगाउने क्रम भने जारी


चितवन, २९ असोज । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित...

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो


चितवन, २९ असोज । विगतमा शिरदेखि पाउसम्म सुनचाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । ...

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा


चितवन, २७ असोज । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्...

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर


चितवन, २७ असोज । नेपाल राष्ट्र बैंकका अनुसार आजको विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । Exchange Rate for October 13, 2024 Select Date:Go Fixed by Nepal Rastra Bank Currency...

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छ : मन्त्री गुरुङ

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छ : मन्त्री गुरुङ


चितवन, २७ असोज । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन् । क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा शनिबार टक्सार बाबा र आमा समूहले ...

मुस्ताङमा ९ महिनामा १ लाख ५ हजार विदेशी पर्यटक

मुस्ताङमा ९ महिनामा १ लाख ५ हजार विदेशी पर्यटक


चितवन, २७ असोज । ९ महिनामा १ लाख ५ हजार ६९८ जना विदेश पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। मुस्ताङ भ्रमण गर्ने पर्यटकमध्ये ९० हजार ८१ जना सार्क राष्ट्रका छन् भने १५ हजार ६१७ जना अन्य मुलुकका विदेशी पर्...

दशैँ टीकाको आज दोस्रो दिन, टीका र जमरा लगाउने क्रम जारी

दशैँ टीकाको आज दोस्रो दिन, टीका र जमरा लगाउने क्रम जारी


चितवन, २७ असोज । विजयादशमीको दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइ आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्...

प्रधानमन्त्री ओलीद्वारा मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

प्रधानमन्त्री ओलीद्वारा मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ


चितवन, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१ को शनिवार शुभारम्भ गर...