Author: समाबेसी संवाददाता
झन्डै ११ हजार परिवार बाढी/पहिरोबाट विस्थापित
चितवन, २४ असोज । गएको असोज १०, ११ र १२ को बाढी/पहिरो र डुबानबाट झन्डै ११ हजार परिवार विस्थापित भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको...
भोलिदेखि बीपी राजमार्ग पुन : सञ्चालनमा आउने
चितवन, २४ असोज । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तहसनहस भएको थियो । भोलि बि...
दुई महिनामा एक अर्ब ३४ करोडको मसला नेपाल भित्रियो
चितवन, २४ असोज । नेपालमा पछिल्लो दुई महिनामा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको मसला भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालले मसला विभिन्न देशबाट आयात गरे...
८ लाख यात्रु दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए
चितवन, २४ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म ८ लाख यात्रु दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनु...
महानगरको प्रहरी पुग्यो गौशाला धर्मशाला खाली गराउन
चितवन, २३ असोज । पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको छ । बुधबार दिउँसो वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगतसहित महानगरपालिकाको टोली गौशाला धर्मशाला पुगेको हो...
हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा एक जना पक्राउ
चितवन, २३ असोज । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर प्रहरीका अनुसार त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ...
मेलम्चीको ४ वर्षमा ९औं पटक उद्घाटन
चितवन, २३ असोज । तीन महिनाअघि बन्द भएको मेलम्चीको पानी मंगलबारदेखि काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहानबाट सुरुङमा पठाइएको पानी वितरणको शुभारम्भ खानेप...
जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ : पूर्वराजा शाह
चितवन, २३ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । आज विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै दिन...
बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा नयाँ व्यवस्था
चितवन, २३ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै शेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्...
डेंगुबाट ८ जनाको मृत्यु
चितवन, २२ असोज । नेपालमा पछिल्लो समय डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्याङ्क गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो । महाशाखाका अनुसार य...









