Author: समाबेसी संवाददाता
काभ्रेका बाढीपहिरो प्रभावितको विचल्ली
चितवन, २१ असोज । काभ्रेमा बाढीपहिरो प्रभावितको विचल्ली भएको छ । तीनै तहका सरकारले सहयोगका विषय प्रचार गरेपनि पीडितले काजकिरियासमेत आफन्त र भाडाको घरमा गर्नुपरेको जनाएका छन् । पनौती नगरपालिका वार्ड नं....
सिन्धुलीमा बस दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु
चितवन, २१ असोज । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा...
हवाई र सार्वजनिक यातायात टिकट पाउन मुस्किल
चितवन, २१ असोज । बडादशैं मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका हवाई तथा सार्वजनिक यातायात टिकट पाउन मुस्किल हुन थालेको छ । बडादशैं मनाउन यह...
पाचन प्रणाली बलियो बनाउने ४ उपायहरू
चितवन, २१ असोज । पाचन प्रणाली जीवले खाना खाने र पचाउने क्रियासँग सम्बन्धित प्रणाली हो । खाना मुखमा प्रवेश गर्दछ र ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई ट्रयाक्ट) को खाली खाली अङ्गहरूबाट गुदामा जान्छ । कलेजो...
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
चितवन, २१ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज ब...
आज तोलामा ३ सयले घट्यो सुन, चाँदीकाे मूल्य हालसम्मकै उच्च
चितवन, २० असोज । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि ...
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
चितवन, २० असोज । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ । मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश...
बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाले ज्यान गुमाए
चितवन, २० असोज । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । ह...
राहत तीन दिनभित्र उपलब्ध गराउँछाैं : गृहमन्त्री लेखक
चितवन, २० असोज । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन्। आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको न...
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त
चितवन, २० असोज । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । परिषद्को सिफारिस पछि संसदीय सुन...









