Author: समाबेसी संवाददाता
रामेछापको दोरम्बा शैलुङमा पहिरोमा परी २ जनाको मृत्यु, ११ जना बेपत्ता
चितवन, ०९ भाद्र । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित लेखर्कवस्तीमा पहिरो गएको हो । पा...
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना
चितवन, ०९ भाद्र । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरप...
बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह
चितवन, ०८ भाद्र । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् । ललितपुरमा आज नेपाल नदी संरक्षण संस्था तथ...
सप्तरीमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु
चितवन, ०८ भाद्र । हनुमाननगर कङ्कालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सप्तरीको र...
हलेसीबाट काठमाडौं आउँदै गरेकाे जीप सुनकाेसीमा खस्याे
चितवन, ०८ भाद्र । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक जीप सुनकोशी नदीमा खसेको छ । जीपमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ । नदीमा खसेको...
बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न भारत सरकारकी केन्द्रीय मन्त्री रक्षा खडसे आउँदै
चितवन, ०८ भाद्र । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक...
रत्ननगरका जनप्रतिनिधिको क्षमता विकासका लागि कार्यशाला सुरु
चितवन, ०७ भाद्र । चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासको लागि दुई दिने कार्यशाला सुरु भएको छ । जनप्रतिनिधिलाई जिम्मेवारी बोध बनाउदै स्थानीय सरकार सञ्चालन ऐन र मौजुदा कानूनको विषय...
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ
चितवन, ०७ भाद्र । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्...
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक
चितवन, ०७ भाद्र । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री त...
बस अनियन्त्रित भइ पल्टिँदा १० जना यात्रु घाइते
चितवन, ०७ भाद्र । मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा बस अनियन्त्रित भइ पल्टिादा १० जना यात्रु घाइते भएका छन् । गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको यात्रुबस मुग्लिन नारायणगढ सडकखण्डमा पर्ने भरतप...









