Author: समाबेसी संवाददाता
एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै
चितवन , २० असार । नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ । असार १६ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन लागेको अध्यक्ष मा...
एमालेले छाडेका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई
चितवन , २० असार । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार...
कांग्रेसले बोलायो संसदीय दलको बैठक
चितवन , २० असार । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न शनिबार अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो । ब...
विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको भेट
चितवन , २० असार । टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ । वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधान...
इराकी लडाकू समूहले लेबनानलाई सघाउने
चितवन , २० असार । गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ । इराकमा तथाकथित इस्लामिक प्रतिरोधका एक फिल्ड कमान...
रविको समर्थनपछि प्रचण्ड झन हौसिए
चितवन , २० असार । प्रधानमन्त्री प्रचण्डले जसरी भएपनि कांग्रेसलाई कन्भिन्स गराउने र माओवादीसहितको गठबन्धनमा सरकारको निरन्तरता दिने रणनीति अपनाएको बताईको छ । प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको म...
काभ्रेमा विपद्प्रतिकार्यका लागि जनशक्ति तयार
चितवन , २० असार । मनसुनका बेला जिल्लामा प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद् जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् प्रतिकार्यको तयारी थालेका छ...
राष्ट्रिय सभाको बैठक आजपनि बस्दै,यस्तो छ कार्यसूची
चितवन , २० असार । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२: १५ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका ...
राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्रीहरु
चितवन , २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई...
रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै
चितवन , २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले...








