Author: समाबेसी संवाददाता
स्याङ्जामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, पाँच घाइते
चितवन , २२ असार । जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय...
एशिया कप खेल्ने महिला क्रिकेट टिमको बिदाई
चितवन , २२ असार । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीको बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङर क्यानका पदाधिकारीले महिला क्रिके...
मनोहरा खोला बस्तीमा पसेपछि प्रहरीले लगायो अस्थायी बार
चितवन , २२ असार । भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ । नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले ब...
यस्ता छन् काँग्रेस संसदीय दलको बैठकका निर्णय
चितवन , २२ असार । नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय स...
बागमती नदिमा फसेका ३ जनाको उद्दारको लागि सशस्त्रको गोताखोर परिचालन
चितवन , २२ असार । बागमती नदिमा फसेका ३ जनाको उद्दारको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । असार २२ गते सांझ १६:४० बजे काठमाडौं, कीर्तिपुर नगरपालिका-१० ल्याबोरोटरी स्कुल नजिकै बागमति नदिमा ...
निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त (तस्बिरहरु)
चितवन , २२ असार । निरन्तरको वर्षातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोल...
ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ : रमेश लेखक
चितवन , २२ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् । शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै लेखकले अब संविधा...
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता डा. काेइरालाबिच भेट, के–के भयो छलफल ?
चितवन , २२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ । नेता कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । कांग्रेस...
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
चितवन , २० असार । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार...
दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
चितवन , २० असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न र नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारीे प्रेस विज्ञप्तिमा ...









