मनोहरा खोला बस्तीमा पसेपछि प्रहरीले लगायो अस्थायी बार
प्रकाशित मिति: शनिबार, आषाढ २२, २०८१ | १८:५५:४८
चितवन , २२ असार । भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ । नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ ।
प्रहरीले लगातारको बर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : शनिबार, आषाढ २२, २०८१ |
१८:५५:४८
1167