समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड


काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्...

उपनिर्वाचन: इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत

उपनिर्वाचन: इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत


काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार...

कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् आजको राशिफल

कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् आजको राशिफल


आज मिति २०८१ साल वैशाख  १८ गते मंगलवारको राशिफल ।   मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताक...

इलाम-२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत

इलाम-२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत


काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम...

इजरायल र हमासबीच युद्ध विरामको संकेत

इजरायल र हमासबीच युद्ध विरामको संकेत


काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । स...

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी


काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।  सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्...

इलाम-२ मा सुहाङले लिए अग्रता, ३४५ मतले पछि परे डम्बर

इलाम-२ मा सुहाङले लिए अग्रता, ३४५ मतले पछि परे डम्बर


काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ । मतगणना अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । नेम्वाङ...

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो


काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी ...

काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ

काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ


काठमाडौं । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ ...

इलाममा ३ वडाको गणना सकियो, कांग्रेसका डम्बरसँग एमालेका सुहाङले घटाए मतान्तर

इलाममा ३ वडाको गणना सकियो, कांग्रेसका डम्बरसँग एमालेका सुहाङले घटाए मतान्तर


काठमाडौँ । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को मतगणना सकिएको छ । मतगणनाअनुसार नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगक...