समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आज सुन चाँदीको भाउ स्थिर, कतिमा किनबेच हुँदैछ ?

आज सुन चाँदीको भाउ स्थिर, कतिमा किनबेच हुँदैछ ?


काठमाडौं । आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको हो।...

दैलेखमा जीप दुर्घटना हुँदा ५ जना घाइते

दैलेखमा जीप दुर्घटना हुँदा ५ जना घाइते


काठमाडौं । दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थ...

कालीगण्डकी करिडोर : बेगखोलाको पुल लक्ष्यअघि नै निर्माण

कालीगण्डकी करिडोर : बेगखोलाको पुल लक्ष्यअघि नै निर्माण


राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा लक्ष्यअघि नै मोटर चल्ने पक्की पुल निर्माण भएको छ । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र र ...

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छल...

दाहसंस्कार सकेर फर्किँदै थिए, त्रिशूलीमा ज्यान गुमाए

दाहसंस्कार सकेर फर्किँदै थिए, त्रिशूलीमा ज्यान गुमाए


चितवन । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठम...

दमकमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

दमकमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु


काठमाडौँ । जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्...

विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?

विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको ...

त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो

त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो


चितवन । काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् ।प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्...

पर्वतमा १२ वर्षका छात्रले दिँदैछन् एसइई

पर्वतमा १२ वर्षका छात्रले दिँदैछन् एसइई


सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा...